गृहपृष्ठ आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त

काठमाडौँ । सरकारले आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा सिद्धार्थकुमार ठाकुरलाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष नवनियुक्त अध्यक्ष ठाकुरले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणसँगै उनले परिषद्को नेतृत्व सम्हालेका छन् ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु