global ime bank Long Banner Ad
हिमालयन पावरको अवितरित हकप्रद सेयर लिलामी खुला, आजदेखि आवेदन दिन सकिने
हिमालयन पावरको अवितरित हकप्रद सेयर लिलामी खुला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्री खुला गरेको छ। हकप्रद निष्कासन अवधिमा आवेदन नपरेका सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बोलकबोल प्रक्रियाबाट उपलब्ध गराइएको हो। कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो...

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई पहिलो प्राथमिकता
सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई पहिलो प्राथमिकता

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ९ हजार ६५४ कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर हालका संस्थापक सेयरधनीलाई खरिदको प्राथमिक अवसर प्रदान गर्दै बिक्री प्रक्रियामा ल्याइएको हो। कम्पनीले...

हिमालयन पावरको ४.६८ लाखभन्दा बढी सेयर लिलामीमा, भोलिदेखि आवेदन खुल्ने
हिमालयन पावरको ४.६८ लाखभन्दा बढी सेयर लिलामीमा, भोलिदेखि आवेदन खुल्ने

काठमाडौं  । हकप्रद सेयर निष्कासनपछि बिक्री हुन नसकेको सेयर अब सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि लिलामीमार्फत उपलब्ध गराइने भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित रहेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने तयारी गरेको हो।...

नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो
नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घटेर दुई हजार सात सय ५छ दशमलव ४१ मा सीमित भएको छ ।...

१८औँ वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्वारा खाद्यान्न तथा फलफूल वितरण
१८औँ वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्वारा खाद्यान्न तथा फलफूल वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभर विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसैक्रममा, हिमालयन लाइफ इन्स्योरेन्सको डडेल्धुरा उप–प्रादेशिक कार्यालयको अगुवाइमा अमरगढी नगरपालिकास्थित प्रसिद्ध धार्मिक तथा शैक्षिक स्थल...

यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा
यूनाइटेड अजोडको ७० हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेको सेयर अब बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले अवितरित ७० हजार ४८० कित्ता हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागेको हो। कम्पनीले चैत २६ गतेदेखि...

कुमारी बैंकको ४७ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको ४७ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले पहिलो चरणमा आफ्ना विद्यमान संस्थापक शेयरधनीलाई मात्रै शेयर खरिदको अवसर दिएको हो। बैंकले जारी गरेको सूचनाअनुसार इच्छुक संस्थापक...

इप्पानमा एकता र लोकतान्त्रिक नेतृत्वको माग, ३० हजार मेगावाट लक्ष्यका लागि पीपीए तत्काल खुलाउन आग्रह
इप्पानमा एकता र लोकतान्त्रिक नेतृत्वको माग, ३० हजार मेगावाट लक्ष्यका लागि पीपीए तत्काल खुलाउन आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै संस्थागत एकता, लोकतान्त्रिक नेतृत्व चयन र ऊर्जा क्षेत्रका दीर्घकालीन एजेन्डामा केन्द्रित बहस गरेको छ । बालुवाटारस्थित सिल्भर वर्क...

माउण्ट एभरेष्ट पावरको स्थानीय आईपीओ बाँडफाँड सम्पन्न, केही आवेदकलाई थप १० कित्तासम्म सेयर
माउण्ट एभरेष्ट पावरको स्थानीय आईपीओ बाँडफाँड सम्पन्न, केही आवेदकलाई थप १० कित्तासम्म सेयर

काठमाडौं । सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बाँडफाँडपछि अधिकांश आवेदकले मागअनुसारकै सेयर पाएका छन् भने केहीलाई गोलाप्रथामार्फत थप १० कित्तासम्म सेयर परेको छ। बिक्री प्रबन्धक एनआईएमबी...