नेप्से परिसूचक सामान्य अंकले घट्यो
वि.सं.२०८३ कात्तिक १६ सोमवार ११:४५
shares

सारांश
- सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
- नेप्से परिसूचक ०.०४ अंकले घटेर २६९०.१० विन्दुमा झरेको हो।
- २५ वटा स्टक्सको मूल्य बढ्दा ४५ वटाको घट्यो।
काठमाडौं : सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.०४ अंकले घटेर २६९०.१० विन्दुमा झरेको हो।
प्रि ओपन सेसनमा ८९ वटा स्टक्सको ३७ हजार २९७ कित्ता सेयर १ करोड ६४ लाख १० हजार २४ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ४५ वटाको घट्यो।

























