काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी

861
shares

ai logo सारांश

  • नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
  • बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ।
  • बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुने छ ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

सोमबार बिहान ८ः३० बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय तथा संसदीय दलका विभिन्न विषयमा छलफल भइरहेको छ।

बैठकको निर्णय भने केही बेरमा सार्वजनिक हुने छ । विशेषगरी सर्वोच्च अदालतका केही न्यायाधीशहरुले विचौलियासँग साँठगाँठ गरेर न्याय प्रणालीमा असर पारेको र महाअभियोगको प्रस्तावबारे चर्चा चलिरहेकाले कांग्रेसले त्यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।