गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १.६८ अंकले बढेर २६३५.३१ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ४६ हजार ७०८ कित्ता सेयर ४ करोड ९७ लाख ६८ हजार ७७० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रकाशित समय : ११:५२ बजे


















