गृहपृष्ठ Tag: #भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे। भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले रु ८५ लाख सहयोग गरेको छ । काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । यसैबीच,...

भोटेकोशी बाढी प्रभावितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गरेको छ। संघको भदौ १५ गते बसेको बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको...

भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग

पर्सा ।सखुवाप्रसौनी गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ । पर्सास्थित सो गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले...

भोटेकोशी बाढी प्रभावितका लागि भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग

चितवन । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले एक करोड एक लाख सहयोग गर्ने भएको छ । महानगरको आज बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महानगरका उपसचिव शेषकान्त पौडेलले जानकारी दिए...

भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकीको चार करोड
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकीको चार करोड

गण्डकी । भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले चार करोड प्रदान गर्ने भएको छ । आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जनाएका हुन । मुख्यमन्त्रीलेबाढीपछि सम्पर्कविहीन...

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

काठमाडौँ । रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गर्ेका...

भोटेकोशी बाढी प्रभावितको पहिचान तथा उद्धारका लागि समन्वय भइरहेको छ’
भोटेकोशी बाढी प्रभावितको पहिचान तथा उद्धारका लागि समन्वय भइरहेको छ’

सुदूरपश्चिम । रसुवामा आएको बाढीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा युनिटसँग समन्वय गरिरहेको जनाएको छ । विभिन्न माध्यम तथा सशस्त्र प्रहरीको आपत्कालीन तथा टोल फ्री नम्बर...

भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल
भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ । बिहान ८:४० बजे नदीमा आएको बाढीका कारण रसुवासहित तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरू नराम्ररी प्रभावित बनेका छन् । यस विपद्बाट...

भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल
भोटेकोशी बाढी प्रभावितको उद्धारमा निजी हेलिकप्टरसमेत प्रयोग गरौं : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले रसुवा हुँदै बगेको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरसमेत प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले...