गृहपृष्ठ कला/शैली
काठमाडौं । तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान नौ बजेसम्म भक्तजन सीमित मात्रामा थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी...
मुम्बई । बलिउडमा लामो समयदेखि यसै उद्योगमा आबद्ध परिवारका व्यक्तिहरूको उपस्थिति सधैँ रहँदै आएको छ। तर कहिलेकाहीँ उद्योगसँग विशेष र रोचक सम्बन्ध भएका नयाँ अनुहारहरूको पनि प्रवेश हुने गर्छ। सुपरस्टार सलमान खानका विश्वासपात्र बडीगार्ड (अंगरक्षक) गुरमित सिंह जोली (जो 'शेरा'का...
काठमाडौं । ख्यातिप्राप्त गायिका मिरा राणा आफनो जीवनको अन्तिम कार्यक्रमस्वरुप आगामी एकल सांगितीक साँझमा उत्रने भएकी छन् । क्यान्सर विजेता गायिका तथा संगीतकार राणा आगामी असोज ४ गते आइतवार मिरा राणा एकल सांगितीक साँझमा उत्रन लागेकी हुन् । क्यान्सरसँग लडेर...
काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइरहेका छन् । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन...
हेटौँडा । हरितालिका तीजको अवसरमा आज(सोमबार)हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । तीजका अवसरमा विशेष गरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा दर्शन गरिरहेका छन् । रातो...
काठमाडौं । भदौ महिना प्रारम्भ हुनसाथ नेपाली समाजमा तीजको रौनक छाउँछ । रातो साडी, चुरा, पोते र गहनामा सजिएका महिलाहरू, दर खानेहरुको जमघट, तीजका गीत र नाचगानले गाउँदेखि सहरसम्मको वातावरण रंगीन बन्छ । विशेषगरी महिलाहरूको पर्वका रूपमा मनाइने तीज नेपाली...
काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ...
काठमाडौंको ऐतिहासिक बसन्तपुर क्षेत्रमा इन्द्र जात्रालाई लक्षित गर्दै तयारी सुरु भएको छ। जात्राका लागि आवश्यक व्यवस्थापन, सजावट तथा सांस्कृतिक गतिविधिहरूलाई व्यवस्थित बनाउने काम तीव्र पारिएको छ। जात्रा नजिकिँदै जाँदा बसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने स्थानीयवासी तथा सर्वसाधारणमा उत्साह थपिएको...
काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई...
काठमाडौं । तीजमा श्रीमानको दीर्घायूको कामना गर्दै व्रत बस्ने परम्परा रहेपनि यसका बारेमा विभिन्न कोणबाट वहस हुँदै आएको छ । एक दिन भोकै बस्दैमा श्रीमानको आयू लामो नहुने भन्दै स्वास्थ्यकर खानेकुरा दिने, बिरामी हुँदा हेरचाह गर्ने र माया तथा सहयोग...












