गृहपृष्ठ कला/शैली
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ । घना वनको बिचमा उभिएको यसको ऐतिहासिक मन्दिर, ढुंगामा कुँदिएका कलात्मक संरचना र आसपासको प्राकृतिक वातावरणले कर्णालीको प्राचीन इतिहास, धार्मिक सहअस्तित्व र...
काठमाडौं । नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण टिम उत्साहित छ । अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध...
काठमाडौं । चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पहिलो भागकै कथाको निरन्तरता भए पनि यसपटक कथा अझ रमाइलो र भावनात्मक रहेको बताएका छन् । बिष्टले पहिलो भाग...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा आज कोष, सुरक्षा निकाय तथा विभिन्न सङ्घ–संस्थाको सहभागितामा तीज पर्व २०८३ का लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड...
मुम्बई । पंकज त्रिपाठी अभिनित चलचित्र ‘मिर्जापुर: द मुभी’ हलमा प्रदर्शनमा आएको सात दिन पूरा भएको छ। यस चलचित्रको बक्स अफिस कमाइमा निरन्तर वृद्धि भइरहेको छ भने यसले मात्र एक हप्तामा २०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। साथै, यसले...
काठमाडौं । एउटै सम्बन्धभित्र माया, रिस, असमझदारी हुन्छ र कहिलेकाहीँ द्वन्द्व पनि । यही मानवीय सम्बन्धका अनेक आयामलाई पर्दामा उतार्दै चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि दर्शकमाझ आउँदैछ । अभिनेता महेश त्रिपाठीका अनुसार चलचित्रको कथा नेपाली समाज र परिवारभित्र देखिने...
काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर सार्वजनिक गरिएको हो । सिनेमाकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन्...
भक्तपुर । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाइँदै छ । ऐतिहासिक परम्पराअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ । बौद्ध संस्कृतिअनुसार...
नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरूमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो । चेपाङ समुदायले न्गागीलाई आफ्नो...
काठमाडौं । नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न...












