गृहपृष्ठ दृष्टिकोण

संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा
संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा

संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि देशको आर्थिक, सामाजिक, शैक्षिक तथा रोजगारीको अवस्था सुधार हुन नसकेको भन्दै उनले वर्तमान संविधानलाई संशोधन मात्र नभई परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन् । विशेष कुराकानीमा राणाले वर्तमान संविधानले बोकेको गणतान्त्रिक र सङ्घीय...

संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई
संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा संविधानका आधारभूत मान्यता र उपलब्धिलाई कमजोर पार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा विशेष कुराकानी गर्दै उनले संविधानलाई समयअनुकूल सुधार गर्न सकिने भए पनि त्यसको जग नै भत्काउने गरी...

आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?
आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?

नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरेको विधेयकमा महिलालाई कम्तीमा ६ महिनाको तलबसहितको प्रसूति बिदा र पुरुषलाई ४२ दिनसम्मको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव सार्वजनिक गरेको छ । हाल कायम रहेको ९०...

संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी
संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन नसक्नुको कारण संविधान हो वा सरकार भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् । नेपालको संविधान जारी भएको एक दशक पूरा...

खाली आँगन, परदेशी सपना
खाली आँगन, परदेशी सपना

काठमाडौँ  । बिहानको झिसमिसेमा नेपालको कुनै गाउँ सम्झौँ । एउटा पुरानो घरको आँगनमा वृद्ध बुबा चुपचाप बसिरहेका छन् । भान्सामा आमा उठिसकेकी छिन् । चुलोमा आगो बलिरहेको छ । घरभित्र सबै कुरा छ, तर घरमा एउटा कुरा छैन–छोराछोरीको आवाज ।...

क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी र रोजगारी दिएका क्यासिनोहरू बन्द हुँदैछन् । नीतिगत अस्थिरता, बढ्दो प्रतिस्पर्धा र अनुभवी अपरेटरको अभावले व्यवसाय संकटमा परेको क्यासिनो क्षेत्रका जानकार अजय विक्रम थापा बताउँछन् । लामो समयदेखि नेपाल र...

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै
अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जानुहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको उहाँको सचिवालयले जनाएको छ । उहाँ बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली...

पुरानै डिजाइनमा जलविद्युत् आयोजना पुनर्निर्माण गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य
पुरानै डिजाइनमा जलविद्युत् आयोजना पुनर्निर्माण गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु-यायो । सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन ठूला आयोजनासम्म प्रभावित भएपछि पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्बाट आयोजना कसरी सुरक्षित राख्ने...

बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा
बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा

काठमाडौं । हालसालै गएको भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा भौतिक संरचनासँगै सामाजिक र मानवीय अवस्था प्रभावित भएको छ । बाढीले प्रभावित क्षेत्रको भूगोल नै परिवर्तन गर्नुका साथै स्थानीयको नियमित जीवनमा समेत असर पारेको छ । विश्वभरका शुभेच्छुकहरुको चासो र चिन्ता प्रभावित...