गृहपृष्ठ दृष्टिकोण

द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच

अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित्र व्यापक बहस र गम्भीर तरङ्ग सिर्जना गरेको छ । उक्त प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व तहका व्यक्तिहरू, प्रधानमन्त्री, गृहमन्त्री तथा जनप्रतिनिधिहरू लगायत नयाँ पुस्ताका...

सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई
सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका...

‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा
‘झिङ्गेदाउ’ मेरो जीवनभर याद रहने चलचित्रमध्ये एक हो : आँचल शर्मा

काठमाडौं । नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ । पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण टिम उत्साहित छ । अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध...

‘झिँगेदाउ’ जस्ती बुढी होइन, आमालाई बुझ्ने जीवनसाथी चाहन्छु : कुशल बिष्ट
‘झिँगेदाउ’ जस्ती बुढी होइन, आमालाई बुझ्ने जीवनसाथी चाहन्छु : कुशल बिष्ट

काठमाडौं । चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पहिलो भागकै कथाको निरन्तरता भए पनि यसपटक कथा अझ रमाइलो र भावनात्मक रहेको बताएका छन् । बिष्टले पहिलो भाग...

ग्यास हाहाकार कम गर्न सरकारको भूमिका माइक्रो होइन, ‘म्याक्रो’ तहमा हुनुपर्छ – अध्यक्ष दिवान चन्द
ग्यास हाहाकार कम गर्न सरकारको भूमिका माइक्रो होइन, ‘म्याक्रो’ तहमा हुनुपर्छ – अध्यक्ष दिवान चन्द

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई लिएर सरकारमाथि...

बुवा : आफ्ना सपना थाती राख्ने नायक
बुवा : आफ्ना सपना थाती राख्ने नायक

काठमाडौं । आज कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन । आफ्नो जीवनको सबैभन्दा ठूलो सहारा, नबोलीकनै धेरै कुरा बुझ्ने मान्छे, आफू थाकेर पनि सन्तानका लागि कहिल्यै नथाक्ने ती सबै बुवाहरूप्रति हार्दिक नमन । ‘बुवा’ यो शब्द आफैंमा एउटा संसार हो...

‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी
‘झिँगेदाउ २’ ले दर्शकलाई हँसाउँछ, रुवाउँछ र मनोरञ्जन दिन्छ : महेश त्रिपाठी

काठमाडौं । एउटै सम्बन्धभित्र माया, रिस, असमझदारी हुन्छ र कहिलेकाहीँ द्वन्द्व पनि । यही मानवीय सम्बन्धका अनेक आयामलाई पर्दामा उतार्दै चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि दर्शकमाझ आउँदैछ । अभिनेता महेश त्रिपाठीका अनुसार चलचित्रको कथा नेपाली समाज र परिवारभित्र देखिने...

बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य राज कार्की
बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य राज कार्की

मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, अपेक्षा हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा–निःस्वार्थ संरक्षण हुन्छ । नेपाली...

आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र
आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र

काठमाडौँ । हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ । ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ । अर्थात्, जो व्यक्ति आर्थिक रूपमा विपन्न र साधनहीन छन्, त्यस्ता व्यक्तिले नै महँगो ब्याजदरमा ऋण लिनुपर्ने...

चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य
चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना किन्नेभन्दा पुराना गहना बेच्न आउने बढे : महेन्द्र रत्न शाक्य

काठमाडौं । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी...