गृहपृष्ठ दृष्टिकोण
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप चलिरहेका बेला विभिन्न समय क्षेत्रमा रहेका समर्थकहरू राति अबेरसम्म खेल हेर्न बाध्य छन् । रोमाञ्चक खेल, अतिरिक्त समय र पेनाल्टी सुटआउटका कारण फुटबलप्रेमीहरूले प्रायः आफ्नो निद्रासमेत त्याग्ने गरेका छन् । तर...
काठमाडौं । हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा व्रतमध्ये एकादशीको विशेष स्थान रहेको छ । त्यसमध्ये पनि निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई...
काठमाडौं । विश्वभरका मानिसहरुमा तीव्र जीवनशैली र मानसिक तनाव बढ्दो छ । मानिसहरू अहिले भौतिक सुख–सुविधा मात्र खोजिरहेका छैनन्, बरु आफ्नो मन र आत्मालाई शान्ति दिने ‘आरोग्य’ (वेलनेस)को खोजीमा छन् । यसलाई प्राथमिकता दिदैँ नेपाल सरकारले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय...
काठमाडौं । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पु-याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस...
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । विसं २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले यही असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले राजनीतिक...
काठमाडौँ ।आजको वैज्ञानिक युगमा अनुसन्धान भन्नासाथ हामी प्रायःपाश्चात्य सिद्धान्तमा आधारित एक प्रयोगशाला, तथ्याङ्क र मापनयोग्य परिणामलाई नै केन्द्रमा राख्ने गर्छौं । जब हामी कुनै अनुसन्धानको सुरुआत गर्छौं तब त्यो अनुसन्धानको सैद्धान्तिक आधारका लागि हाम्रो अवधारणासँग मिल्दोजुल्दो पाश्चात्य सिद्धान्त के छ,...
जुन १९ को दिन विश्वभर ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस’ मनाइन्छ । द्वन्द्वको समयमा यौन हिंसालाई एक नियोजित रणनीतिका रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र यसबाट पीडितहरूको अधिकार सुनिश्चित गर्न यो दिवसले विशेष महत्त्व राख्छ । द्वन्द्व–सम्बन्धित...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण कार्य अधिकारसम्पन्न प्राधिकरण मोडेलमा अघि बढाउने घोषणा गरेको छ । यसअघि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा तत्कालीन अर्थमन्त्री विष्णु...
काठमाडौँ । ‘पूर्ण आफूलाई बुझ्ने यात्रा अपूर्ण आफूभित्रैबाट सुरु हुन्छ ।’ जब मानिस बाहिरी संसारको दौडधुपबाट केही क्षणका लागि फर्केर आफ्नै अन्तरात्माको ढोकामा पुग्छ, तब आत्मखोजको वास्तविक यात्रा प्रारम्भ हुन्छ । जीवनका अनगिन्ती जिम्मेवारी, उपलब्धि, सम्बन्ध, सफलता र सङ्घर्षका बीचमा...
दार्चुला । सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला छन् । तल हरियो घाँसेमैदान । भेडाबाख्राको बथानसँगै चरिरहेका देखिन्छन् । वरिपरि यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल । अपि हिमालको काखमा रहेको अपि बेसक्याम्प,...













