गृहपृष्ठ Tag: मतदान

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान
ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन्...

काठमाडौं महानगरको मेयर पदका प्रत्यासी स्थापितले गरे मतदान
काठमाडौं महानगरको मेयर पदका प्रत्यासी स्थापितले गरे मतदान

काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार स्थापितले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।...

काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान
काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा-१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौंको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो...

प्रचण्डले गरे मतदान, भन्छन्- हारजित स्वाभाविक हो
प्रचण्डले गरे मतदान, भन्छन्- हारजित स्वाभाविक हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केही छिनमै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् । भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा उनले मतदान गरेका हुन् । मतदानपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया...

सभामुख सापकोटाले गरे मतदान
सभामुख सापकोटाले गरे मतदान

सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । सभामुख सापकोटाले शुक्रबार बिहान ७...

गृहमन्त्री खाणद्वारा मतदान
गृहमन्त्री खाणद्वारा मतदान

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु भएको छ ।...

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान
प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका हुन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् ।...

स्थानीय तह निर्वाचन : आज मतदानको दिन, सवारी साधन बन्द
स्थानीय तह निर्वाचन : आज मतदानको दिन, सवारी साधन बन्द

स्थानीय तहको निर्वाचनको दिन आज देशभर मतदान हुँदैछ । आफ्नो घरको नजिकैको मतदान केन्द्रमा गएर मतदाताहरु मत हाल्न थालेका छन् । बिहानैदेखि पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर...

मतदाता परिचयपत्रबाहेक कुन-कुन कागजातबाट मतदान गर्न पाइन्छ ? यस्ताे छ आयोगकाे निर्णय
मतदाता परिचयपत्रबाहेक कुन-कुन कागजातबाट मतदान गर्न पाइन्छ ? यस्ताे छ आयोगकाे निर्णय

निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ । शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्रसहित परिचय खुल्ने अन्य कागजातबाट मतदान गर्न पाउने...

मतदानको दिन पत्रकारले कसरी सवारी पास प्राप्त गर्ने ?
मतदानको दिन पत्रकारले कसरी सवारी पास प्राप्त गर्ने ?

नेपाल पत्रकार महासंघको आग्रहमा ’स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड’ संशोधन भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अब पत्रकारले सूचना विभाग र सञ्चार रजिष्ट्रारको प्रेस कार्डका आधारमा सिधै निर्वाचन आयोगबाट मतदानको...