nmb bank

गृहपृष्ठ Tag: ललितपुर महानगर

ललितपुर महानगरले भन्यो– अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू
ललितपुर महानगरले भन्यो– अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि त्यसलाई अनुशरण गरेको हो । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर...

ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी, उपप्रमुखमा एमालेकी शाक्य
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी, उपप्रमुखमा एमालेकी शाक्य

ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएकी छिन् । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४...

ललितपुर महानगरमा चिरीबाबु र मञ्जलीको अग्रता कायमै
ललितपुर महानगरमा चिरीबाबु र मञ्जलीको अग्रता कायमै

ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनेर सकिंदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा ९ हजार भन्दा बढी मतअन्तरले अघि छन् । निवर्तमान मेयरसमेत रहेका महर्जनले २१...

ललितपुर-१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी
ललितपुर-१ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की...

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान
ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन्...

ललितपुर महानगरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस
ललितपुर महानगरको मेयरमा कांग्रेसबाट सात जना सिफारिस

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन गरेको छ । त्यस्तै अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेकै उपमेयर गीता सत्याल, महानगरका...