nmb bank

गृहपृष्ठ ललितपुर महानगरले भन्यो– अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

ललितपुर महानगरले भन्यो– अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

ललितपुर महानगरले भन्यो– अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि त्यसलाई अनुशरण गरेको हो ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ ।

नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु