nmb bank

गृहपृष्ठ काठमाडौं महानगरको मेयर पदका प्रत्यासी स्थापितले गरे मतदान

काठमाडौं महानगरको मेयर पदका प्रत्यासी स्थापितले गरे मतदान

काठमाडौं महानगरको मेयर पदका प्रत्यासी स्थापितले गरे मतदान

काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार स्थापितले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु