nmb bank

गृहपृष्ठ सभामुख सापकोटाले गरे मतदान

सभामुख सापकोटाले गरे मतदान

सभामुख सापकोटाले गरे मतदान

सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सभामुख सापकोटाले शुक्रबार बिहान ७ बजे मतदान सुरु भएको केही बेरमै मतदान गरेका हुन् ।

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु