गृहपृष्ठ आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल
आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल
काठमाडौँ । २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६ अगष्ट ४ तारिख। साउन कृष्ण पक्षको षष्ठी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। मन अशान्त बन्नेछ। व्यापारमा घाटा बढ्नेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी बढ्नेछ। कारोबार नगर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।
प्रकाशित समय : ०६:०९ बजे



















