काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘आइएमई पे’को ‘रिफर एन्ड अर्न’ अफर २५ रुपैयाँ बोनस पाइने

6.59K
shares

आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफरअन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी-भाइमाझ सेयर गर्नुपर्ने जनाएको छ ।

प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५ रुपैयाँ आफ्नो आइएमई पे वालेटमा प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्ने जनाएको छ ।

यस अफरको उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने 'आइएमई पे'ले जनाएकाे छ ।