काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन् २०१९ लाई यसरी गरियो विश्वभर स्वागत (तस्बिरमा हेर्नुहोस्)

15.67K
shares

आज अंग्रेजी नयाँ वर्ष । सन् २०१८ को बिदाइ तथा नयाँ वर्ष २०१९ को स्वागतमा विश्वभर भव्य कार्यक्रम गरिएको छ । कहाँ कसरी स्वागत गरियो नयाँ वर्षको ? तस्बिरमा हेर्नुहोस् ।

new year 2019-newskarobar
अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज ।
qualalampur-newskarobar
मलेसियाको क्वालालम्पुर ।
bejing-newskarobar
चीनको बेइजिङमा आयोजित कार्यक्रमका सहभागी ।
indonesia_jakarta_newskarobar
इन्डोनेसियाको जकार्ता ।

(तस्बिरहरू एजेन्सीबाट)