global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: गठबन्धन

सत्ता गठबन्धनको बैठकमा जसपा गयल
सत्ता गठबन्धनको बैठकमा जसपा गयल

सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार...

गठबन्धनको निर्णायक बैठक बस्दै, सहमति गरि आजै हस्ताक्षर
गठबन्धनको निर्णायक बैठक बस्दै, सहमति गरि आजै हस्ताक्षर

सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ । हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज...

तीन जिल्लाबाहेक सिट बाँडफाँडमा सहमति, माधव नेपालको असहमति
तीन जिल्लाबाहेक सिट बाँडफाँडमा सहमति, माधव नेपालको असहमति

सत्तारूढ दलबीच आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाडफाँड लगभग टुंगिएकाे छ । तीन जिल्लाबाहेक सबै क्षेत्रकाे बाँडफाँड टुंगिएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसले ८४ सिट, माओवादीले ४४ सिट र नेकपा एसले १६ सिट पाउने माेटामाेटी सहमति...

केन्द्रको बाँडफाँट नमिलाई गठबन्धन लाग्यो प्रदेशतिर
केन्द्रको बाँडफाँट नमिलाई गठबन्धन लाग्यो प्रदेशतिर

साउन २० मा कार्यदल बनाई भदौ पहिलोसाता भागबण्डा टुंग्याउने बताएको सत्ता गठबन्धनले असोज दोस्रो सातासम्ममा पनि सिट बाँडफाँट टुंग्याएको छैन । कार्यदल बाँडफाँट गर्न असफल भएपछि शीर्ष नेताहरु बालुवाटारको चक्कर काटिरहेका छन् । तर 'मेरै गोरुको बाह्रै टक्का'मा सबै दल...

सत्ता गठबन्धनमा जुटेन सहमति, आज फेरि बैठक
सत्ता गठबन्धनमा जुटेन सहमति, आज फेरि बैठक

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षविहीन बनेपछि सहमति जुट्न सकेको छैन । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दलहरुबीच सिट बाँडफाँटबारे महिनौँदेखि सहमति गर्ने प्रयास भइरहेको छ । तर, सहमति जुटेको छैन । शनिबार बिहान ११ बजेपछि पुनः...

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल
सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल

आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो । गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ...

सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँट टुंग्याउने तयारी
सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँट टुंग्याउने तयारी

सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एसका नेता झलनाथ खनालले दाबी गरे । उनले भने,‘ आज दिनभरि बसेर...

गठबन्धनको बाँडफाँट असोज ४ पछिमात्रै
गठबन्धनको बाँडफाँट असोज ४ पछिमात्रै

सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र सिट बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ...

गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति, ध्यान समानुपातिकतिर
गठबन्धनमा सिट बाँडफाँटबारे जुटेन सहमति, ध्यान समानुपातिकतिर

सिट बाँडफाँटबारे सत्ता गठबन्धन अझै सहमतिविहिन बनेको छ । पाँच दलबीच भागबण्डा मिलाउन कार्यदलदेखि शीर्ष नेताका बीच घनिभूत छलफल चलेपनि अझै सहमति नजुटेको हो । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको...

बालुवाटारमा गठबन्धनका शीर्ष नेता पाँच घन्टादेखि छलफलमा
बालुवाटारमा गठबन्धनका शीर्ष नेता पाँच घन्टादेखि छलफलमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस...