global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: गठबन्धन

गठबन्धनकाे प्रदेशस्तरीय भेला : कुन नेताले के भने ?
गठबन्धनकाे प्रदेशस्तरीय भेला : कुन नेताले के भने ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका...

सत्तारुढ गठबन्धनको चुनावी अभियान तीव्र, काठमाडौं २ पछि ललितपुरमा संयुक्त कार्यक्रम
सत्तारुढ गठबन्धनको चुनावी अभियान तीव्र, काठमाडौं २ पछि ललितपुरमा संयुक्त कार्यक्रम

सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौं २ मा...

गठबन्धनमा अबद्ध दलहरूलाई मतदान गर्न सत्ता गठबन्धनको अपील
गठबन्धनमा अबद्ध दलहरूलाई मतदान गर्न सत्ता गठबन्धनको अपील

सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो अपील गरिएको हो । अपीलमा भनिएको छ, ‘आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा...

सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त भेला गर्ने
सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त भेला गर्ने

सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको गठबन्धनले जारी गरेकाे संयुक्त विज्ञप्तिमा उल्लेख छ । कात्तिक ४...

तेह्रथुममा सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा
तेह्रथुममा सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा

आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । नेपाली...

काठमाडौं –१० मा गठबन्धन तोडेको माओवादीको घोषणा
काठमाडौं –१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् । सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियाे । त्यस अनुसार कांग्रेसका नेता...

रौतहटमा सता गठबन्धनबाटै बागी उम्मेदवारी, गठबन्धनभित्र खटपट
रौतहटमा सता गठबन्धनबाटै बागी उम्मेदवारी, गठबन्धनभित्र खटपट

रौतहटमा सत्ता गठबन्धनमै रहेका दलका प्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि गठबन्धनमा आवद्ध दलहरूबीच विवाद सुरू भएको छ । रौतहटका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा सता गठबन्धन मै रहेका दलले बागी उम्मेदवारी दिएका हुन् । सहमतिअनुसार क्षेत्र नम्बरमा सता...

महोत्तरी-१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैकाे दाबी- आफू आधिकारिक
महोत्तरी-१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैकाे दाबी- आफू आधिकारिक

महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ 'क' मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् । दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले...

लोसपालाई संघमा ८ र प्रदेशसभामा १६ सिट
लोसपालाई संघमा ८ र प्रदेशसभामा १६ सिट

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ८ र प्रदेशसभाका १६ सिट पाउने भएको छ । मधेस प्रदेशमा लोसपाले ८ वटा संघीय र १६ वटा प्रदेशसभा सिट पाउने गरी नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय भएको लोसपा एक नेताले...

स्वार्थी र स्वार्थको गठजोड
स्वार्थी र स्वार्थको गठजोड

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादव सडकमा थिए । मन्त्री हुँदा ओलीले गरेको व्यवहारबाट रन्थनिएका उपेन्द्रका लागि सडक आन्दोलन ओली र एमालेमाथि रोष पोख्ने गज्जबको प्लाटफर्म बनेको थियो । उनी भन्थे, ‘प्रधानमन्त्री केपी ओली...