global ime bank Long Banner Ad

गृहपृष्ठ लोसपालाई संघमा ८ र प्रदेशसभामा १६ सिट

लोसपालाई संघमा ८ र प्रदेशसभामा १६ सिट

लोसपालाई संघमा ८ र प्रदेशसभामा १६ सिट

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ८ र प्रदेशसभाका १६ सिट पाउने भएको छ ।

मधेस प्रदेशमा लोसपाले ८ वटा संघीय र १६ वटा प्रदेशसभा सिट पाउने गरी नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय भएको लोसपा एक नेताले बताए ।

त्यही निर्णयअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यस्ताे छ सहमतिपत्र :

प्रकाशित समय : ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु