global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: सिट बाँडफाँड

सिट बाँडफाँड न्यायोचित र स्वाभाविक ढंगले सम्पन्न हुन्छ : मन्त्री कार्की
सिट बाँडफाँड न्यायोचित र स्वाभाविक ढंगले सम्पन्न हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँड न्यायोचित र स्वाभाविक ढंगले सम्पन्न हुने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित...

गठबन्धनको सिट बाँडफाँड कार्यदलले आज प्रतिवेदन बुझाउँदै, कसरी मिल्दैछ भागबन्डा ?
गठबन्धनको सिट बाँडफाँड कार्यदलले आज प्रतिवेदन बुझाउँदै, कसरी मिल्दैछ भागबन्डा ?

सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलले आज रातिसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकमा निर्वाचन क्षेत्रबारे छलफल सुरू भएको थियो । उक्त छलफललाई आज निरन्तरता दिने र साँझसम्म कार्यदल तहमा टुंग्याएर प्रतिवेदन शीर्ष नेतालाई...

गठबन्धनबाट गण्डकीमा कसको कहाँ दाबी ?
गठबन्धनबाट गण्डकीमा कसको कहाँ दाबी ?

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको गाँठो कस्सिदै जाँदा घटक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । शीर्षस्थ तहमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर सिट बाँडफाँड टुंगाउने कसरत भइरहेका बेला दलका तल्ला समितिले पनि आ–आफ्नै दाबी अघि सारेका हुन् । जनाधार, शक्ति...

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडबारे छलफल हुने
सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडबारे छलफल हुने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिट बाँडफाँडका लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक बिहान ९ बजेदेखि सुरू हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्यदलका संयोजक तथा नेपाली...

सिट बाँडफाँड एक–दुई दिनमा टुंगिन्छ : महासचिव गुरूङ
सिट बाँडफाँड एक–दुई दिनमा टुंगिन्छ : महासचिव गुरूङ

  नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा उनले दलका शीर्ष नेताहरूबीच यसै विषयमा छलफल भइरहेको बताए । कार्यक्रममा...

सिट बाँडफाँड गर्न गठबन्धनको बैठक बस्दै
सिट बाँडफाँड गर्न गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धनको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले...