गृहपृष्ठ सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँट टुंग्याउने तयारी
सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँट टुंग्याउने तयारी
सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एसका नेता झलनाथ खनालले दाबी गरे । उनले भने,‘ आज दिनभरि बसेर सीट बाँडफाँट टुंगो लगाउँछौं ।’
हिजो बसेको बैठक निष्कर्षबिहिन भएको थियो ।
प्रकाशित समय : ०७:१४ बजे



















