गृहपृष्ठ सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल फाइल तस्बिर ।

आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।

गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।

बैठक बालुवाटारमा सुरु भइसकेको छ ।

प्रकाशित समय : ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु