गृहपृष्ठ Tag: जसपा
जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नम्बर...
मुकेशकुमार यादव ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ । सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारहरूका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् । प्रतिनिधिसभाको अघिलो...
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री भएका चारै जनालाई बर्खास्त गरेका छन् । नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले चारै मन्त्रीलाई बर्खास्त गरेका हुन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीकाे कार्यालयका अनुसार मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई,...
सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार...
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म...
स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको छ । जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइतेसमेत...
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। काठमाडौंको डिल्ली बजारस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे जसपाको केन्द्रीय समितिको बैठक बस्ने भएको हो। बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।...














