गृहपृष्ठ Tag: संसदीय दल
नेकपा एमाले कर्णाली प्रदेश, संसदीय दलको नेताका लागि तीव्र लविङ सुरु भएको छ । प्रदेश सभामा १० सांसद रहेको एमाले संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले...
नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले चुनाव हारे । कुल ८९ मध्ये सभापति शेरबहादुर देउवाको पक्षमा ६४ सांसदले मत दिए भने महामन्त्री थापाको पक्षमा मात्र २५ सांसद उभिए । यो ३९ मतान्तरको फरक हो । थापाले पाएको मतभन्दा...
अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन । उल्टै सांसदहरूको शपथ अघि...














