nmb bank

गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)

माओवादीको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । माओवादी संसदीय...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केहीबेरअघि काेटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार गर्ने भनिए पनि गठबन्धनमा अहिलेसम्म सहमति जुटेको छैन । अहिले जारी बैठकमा पनि सरकार विस्तारबारे नै...

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारबाट छलफल गर्ने
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारबाट छलफल गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका...

माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिको उम्मेदवार चयन गर्ने अधिकार प्रचण्डलाई
माओवादी पदाधिकारी बैठक : राष्ट्रपतिको उम्मेदवार चयन गर्ने अधिकार प्रचण्डलाई

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवार चयनको अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई यस्ताे  दिएको हो । बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति गर्ने पनि...

माओवादीले बोलायो पदाधिकारी बैठक
माओवादीले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बैठक बस्न लागेकाे हाे । सो पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले दिएको जानकारीअनुसार दिउँसो ४:३० बजे बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति उमेदवारका विषयमा कुराकानी हुने भएको छ । यसअघि...

लुम्बिनीका मन्त्री केसीको राजीनामा
लुम्बिनीका मन्त्री केसीको राजीनामा

लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । मुख्यमन्त्री लिला गिरीले आइतबार...

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छिन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराए । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको...

राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता

राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छिन् । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा बैठक सुरु भएको हाे । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गृहमन्त्रालयका विषयमा छलफल हुने छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयका...