गृहपृष्ठ Tag: मेयर
राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार बनेका छन् । राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको हो । प्रवक्ता मोहन श्रेष्ठले भने, 'हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान घोषणापत्र सार्वजनिक गरेपछि उनले काठमाडौंका मेयरको उम्मेदवारी दर्ता गराएका हुन् । शाहले राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका...
नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन गरेको छ । त्यस्तै अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेकै उपमेयर गीता सत्याल, महानगरका...
काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट चार जना सिफारिसमा परेका छन् । सहमति जुट्न नसकेपछि काठमाडौं महानगर कमिटीले केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र विद्यासुन्दर शाक्यको नाम सिफारिस गरेको छ । २०७४ को चुनावबाट मेयर बनेका शाक्य र २०५४...
एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको छ । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी तराई मधेश...
स्थानीय तह निर्वाचनको चर्चा चलिरहँदा भरतपुर महानगरपालिका झनै चर्चामा छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रतिष्ठाको विषय बनाएको भरतपुरमा सबैको ध्यान तानिएको छ । किनकि यहाँ कांग्रेस र माओवादी आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् । कांग्रेस चितवनका...