गृहपृष्ठ Tag: बालेन शाह
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक एकाउन्ट ‘बालेन’बाट शनिबार राति एक स्टाटस सार्वजनिक गरे । झण्डै १७ लाख फलोअर्स भएको फेसबुक एकाउन्टबाट सार्वजनिक उक्त स्टाटसले एकैछिनमा सामाजिक सञ्जालभर आगो लगाउने काम गर्यो । किनकि स्टाटसमा लेखिएको ‘सिंहदरबारमा आगो लगाईदिन्छु’।...
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको विषयलाई लिएर चेतावनी दिएका छन् । मेयर शाहले ‘आदिपुरुष’मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका हुन् । सामाजिक...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको जनाएका छन् । आज सामाजिक सञ्जालमा टुकुचा खोलाका बारेमा लामो प्रस्टीकरण लेख्दै मेयर शाहले उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक...
८ वर्ष अघिको भूकम्पलाई सम्झँदै दुर्घटनाहरू सोचेर बस्ने, तर्सने नभई सुध्रिने र तयारी गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बालनेले मेयर शाहले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी नगरेका बताएका छन्...
सिंहदरवारलगायत स्थानको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलास हुने भएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेको रिटको सुनुवाइ आज कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासको आठौं नम्बरमा...
आज काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा सुनुवाइ हुँनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो । अधिवक्ता पदम श्रेष्ठले...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरबार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् । आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरबार सहितका स्थानको फोहोर उठाएको छैन । यसपछि...
फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह आक्रोशित भएका छन् । फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले प्रहरी माथी आक्रोशित भएका हुन । महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको...
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मंगलबार राति लन्डन पबमा देखिए । लन्डन पब त्यही हो, जसलाई केही समयअघिमात्रै उनले खाली गराएका थिए । महानगरले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।...














