गृहपृष्ठ Tag: बालेन शाह

बालेनका सय दिन : महानगरमा के भयाे परिवर्तन ?
बालेनका सय दिन : महानगरमा के भयाे परिवर्तन ?

काठमाडौं महानगरपालिको नेतृत्वमा निर्वाचित भएका मेयर बालेन्द्र शाह (बालेन)ले एक सय दिन पुरा गरेका छन् । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका उनले जेठ १२ मा सार्वजनिक मतपरिणाम अनुसार काँग्रेस र एमालेका उम्मेदवारलाई...

मेयर बालेनविरूद्ध अपहेलना मुद्दा दर्ता
मेयर बालेनविरूद्ध अपहेलना मुद्दा दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरूद्ध अदालतको अपहेलना गरेकाे विषयमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीले मेयर बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार मेयर बालेनविरूद्धकाे साे मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको...

महानगरको डोजर वनस्थली-ढुंगेधारामा पनि चल्यो
महानगरको डोजर वनस्थली-ढुंगेधारामा पनि चल्यो

अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घरटहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ । शनिबार वनस्थली चोकबाट ढुंगेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काएको महानगर जनाएको छ । महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा...

सर्वाेच्चको आदेशप्रति मेयर बालेनको आक्रोश- बरु नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ
सर्वाेच्चको आदेशप्रति मेयर बालेनको आक्रोश- बरु नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउने काठमाडौं महानगरपालिकाको कदमप्रति सर्वाेच्च अदालतले दिएको आदेशमाथि मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । शाहले नक्सा पास नगरिकन निर्माण गरिएका संरचनालाई कारबाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने बताएका छन् । यसका...

पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो !
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो !

काठमाडौं महानगरपालिका वडा नं-२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ । कामपा-२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा स्तरोन्नति गरिएको शौचालय अपांग, वातावरण तथा महिला मैत्री छ । पुनःनिर्माण गरिएको शौचालय भवन...

बालेन शाहद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता
बालेन शाहद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान घोषणापत्र सार्वजनिक गरेपछि उनले काठमाडौंका मेयरको उम्मेदवारी दर्ता गराएका हुन् । शाहले राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका...