काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार

17.07K
shares

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार बनेका छन् । राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको  हो ।

प्रवक्ता मोहन श्रेष्ठले भने, 'हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय तहमा उम्मेदवार छनौटमा छलफल गरिरहेका छौं, अधिकांश उम्मेदवार छनौट भइसकेका छन् । आज साँझसम्म सबै तहको उम्मेदवारी टुंगोमा लगाउँछौं' ।

यसैबीच नेपालगन्ज उपमहानगरका मेयरमा नेकपा माओवादी केन्द्रबाट राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई उम्मेदवार बनाउने राप्रपाले टुंगो लगाएको छ ।