गृहपृष्ठ Tag: आइएमई पे
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पेमार्फत गर्न सकिने भएको छ । सेयर लगानीकर्ताले आफ्नो टिएमएसमार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् ।...
चन्द्रागिरि नगरपालिकाको कर अब 'आइएमई पे' बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी (E-Payment) सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीले 'आइएमई पे' एप डाउनलोड गरी 'आइएमई पे' एपमार्फत् अथवा...
‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि बोनस योजना ल्याएको छ । यो योजना यही साउन ४ गतेदेखि लागु हुने गरी ल्याइएको आइएमई पेले जनाएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट...
आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’द्वारा प्रवद्र्धित आइएमई पे र SCT द्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम...
आइएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूका निम्ती रोचक अफर ल्याएको छ । आइएमई पे एपको 'प्रिमियम तिरौं, क्यासब्याक पाऔं' अफरअन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआइसीको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको ०.५...
आइएमई पेले प्रयोगकर्तामाझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत् भुत्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम १०० सम्म) प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइएमई...
आइएमई पे र फुडमान्डुबीच ग्राहकलाई सेवासुविधासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप सोमबारदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरिएको हो । ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरेपश्चात सोको योगफलमा १५ प्रतिशत...
वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमई पे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण यसअघि कोभिड-१९...
आइएमई पे र दराजबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको...
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ‘आइएमई पे’ ले 'उत्सवको बहार दुबई घुम्ने उपहार' भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दसै, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ । धनगढी कैलालीका अमिगो मनी...