गृहपृष्ठ Tag: आइएमई पे
आइएमई पे र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बिमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । सम्झौतापश्चात...
अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अद्यावधिक हुने भएको छ । कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको कम्पनीले जनाएको छ । यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक...
आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र तीन सय रूपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् । ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु...
आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार क्युआर स्क्यानमा १,००,००० सम्म जित्न सकिनेछ भने त्यसका...
ट्राफिक जरिवाना हाल आइएमई पे वालेटमार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याकंअनुसार गत २०७९ साउन महिनामा मात्र एक...
आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे डिजिटल दसैंतिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडी...
आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार दसैँ–तिहारको अवसरमा सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताले हिमाल डेन्टल हस्पिटलमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन् । हालको निम्ति १ वर्षको लागि मात्र...
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दसैँ तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ । नेपालको सर्वश्रेष्ठ अनलाइन शपिङ...
आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिनेछ । नेपालीको महान चाड दसैँ तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आइएमई पेको प्रयोगकर्ताले क्रिस्टल...
चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् । यस सेवामार्फत चन्द्रागिरि नगरबासीहरुले घर-बहाल कर, सम्पत्ति कर तथा...