काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘आइएमई पे’काे ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक

15.25K
shares

आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र तीन सय रूपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जसमार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य ५ सय ६५ रूपैयाँ तिर्दा २ सय ६५ रूपैयाा  क्यासब्याकस्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यो अफर सीमित अवधिको लागि मात्र लागू हुने र यस अफरमार्फत पहिलो ३०० ग्राहकले सो प्याकेजमा क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।