काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई पेबाट हवाई उडान टिकटमा सर्वाधिक क्यासब्याकसँगै २०० छुट

8.82K
shares

‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि बोनस योजना ल्याएको छ । यो योजना यही साउन ४ गतेदेखि लागु हुने गरी ल्याइएको आइएमई पेले जनाएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एपमार्फत् हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त २ सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी योजना तयार गरिएको कम्पनीले जनाएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकहरू मात्र यो योजनामा सहभागी हुन सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।