गृहपृष्ठ गण्डकी
पोखरामा गण्डकी प्रदेश सरकारले मंगलबार प्रभातफेरी लगायतका विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री परिषदको कार्यालयबाट सुरु भएको प्रभातफेरी पोखराका विभिन्न भाग परिक्रम गरी शहिदपार्कमा पुगेको थियो । शहिद स्मारकमा माल्यार्पण गरी जिल्ला समन्वय समितिको हलमा...
माछापुच्छ्रे गुराँसे भूमेँ युवा क्लबको आयोजनामा कास्की माछापुच्छ्रे गाँउपालिकाको टुसेमा माछापुच्छ्रे महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले यही असोज २४ देखि २८ गतेसम्म माछापुच्छ्रे महोत्सव गरिन लागिएको क्लबका अध्यक्ष एवं कायक्रम संयोजक हुम बहादुर गुरुङले बताए...
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गैंडाकोट-२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. १८ प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना. ४१ प २६७५ नम्बरको स्कुटर एकआपसमा...
पोखरामा मिडिया कप भलिबल प्रतियोगिता हुने भएको छ । केभसिटी मिडिया प्रालिको आयोजनामा असोज १२ र १३ गते प्रतियोगिता हुने सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा टेवा पुर्याउने तथा सञ्चारकर्मीबीचको...
पोखरा महानगरपालिका–१२ मा रहेको शीतल ज्योति युवा क्लबको आयोजनामा असोज ६ देखि किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । ‘समाज निर्माणमा आजका युवा र खेलकुद’ भन्ने मूल नाराका साथ असोज १२ गतेसम्म सञ्चालन हुने...
‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्छन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउनेसमेत गरेका हुन्छन् । तर कुस्माको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत...
पोखरामा सोमबारदेखि होण्डाको एक्स–ब्लेड बाइकको विक्रि सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको कुँवर ब्रदर्शले पोखरामा एक्स ब्लेडको विक्रि सुरु गरेको हो । सोमबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी उपरीक्षक विरेन्द्रकुमार बस्याल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा संचालक...
बडिगाडबाट बुर्तिबाङ बजार तिर जाँदै गर्दा पहिरोमा परी एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर अर्घाखाँचीकी ३६ वर्षीया बिबिरन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिीवाङका प्रमुख ओमप्रकाश यादवका अनुसार सोमबार बिहान साढे ११ बजे...
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगंगा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो ।...
सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पोखरामा डेढ दशकदेखि पत्रकारिता गर्दै आएका विजय नेपाल पुरस्कृत भएका छन् । सहारा क्लब पोखराद्वारा स्थापित उक्त पुरस्कार क्लबको शनिबार सम्पन्न २०आंैं वार्षिकोत्सवका अवसरमा पत्रकार नेपाललाई अर्पण गरिएको हो । पुरस्कारको राशि १५ हजार ५ सय...













