global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी

म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा
म्याग्दीको खिवाङ गाउँमा विद्युत् सुविधा

म्याग्दी धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ । छहरी खोलाको पानी प्रयोग गरेर २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजना निर्माण भएपछि म्याग्दीको विकट क्षेत्रमा पर्ने खिवाङ गाउँमा विद्युत् सुविधा...

पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः गुरुङ
पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः गुरुङ

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन, ऊर्जा, कृषि र उद्योग प्रदेशको समृद्धिका आधार भएको बताएका छन् । प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि उद्योग, उद्यमशीलता विकास तथा लघु उद्यम...

प्रतिपक्षीको लगातार अबरोधछि प्रदेशसभामा मार्सल
प्रतिपक्षीको लगातार अबरोधछि प्रदेशसभामा मार्सल

प्रदेश नं ४ आइतबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अबरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ । प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेससले अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक...

प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध
प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध

प्रदेश ४ को अाइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठकको सुरुमा नै प्रदेशसभामा पहिले टेबल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले सभा अवरोध गरेको हो । कांग्रेसले प्रदेशको नामका...

उपेन्द्र यादव पनि प्रचण्डकै लाइनमा
उपेन्द्र यादव पनि प्रचण्डकै लाइनमा

पोखरा- संघीय समाजवादी फोरम पनि प्रत्यक्ष राष्ट्रपतिको पक्षमा देखिएको छ । फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका हुन् । 'नेकपा र फोरम मिल्दा दुई...

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

पोखरा- नेपाली कांग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री...

माथिल्लो दरौंदी १ मा जनता बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन
माथिल्लो दरौंदी १ मा जनता बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं-कालिका ग्रुपअन्तर्गत डायमन्ड हाइड्रो पावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौंदी १ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ । जनता बैंक नेपालको नेतृत्वमा कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैंकको सहभागितामा १ अर्ब ३४ करोड...

सिद्धबाबाको कुहिरे भिरमा महासेठको ४५ मिनेट
सिद्धबाबाको कुहिरे भिरमा महासेठको ४५ मिनेट

कृष्ण खनाल बुटवल– बुधवार विहान ९ बजे बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा सडक खण्डमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ उपस्थिति भए । उक्त समयमा रातभर पानी परेको कारण तिनाउमा पानीको बहाव बढेको थियो । मन्त्री महासेठले केही दिन...

अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा
अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय वाणिज्य बैकले शाखा स्थापना गरेको छ । यो बैंकको १९० औं शाखा हो । उक्त शाखाको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले...