global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी

पोखरा महानगरका वरिष्ठ अधिकृत बेपत्ता, घटना थप रहस्यमय
पोखरा महानगरका वरिष्ठ अधिकृत बेपत्ता, घटना थप रहस्यमय

पाेखरा महानगरपालिकाका वरिष्ठ रामाजिक विकास अधिकृत तथा सूचना अधिकारी ओमराज पौडेल वेपत्ता भएका छन् । वेपत्ता भएका पौडेलको खोजी कार्य तिव्र पारिएको छ । मर्निङवाक जाने भनेर विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।...

स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित
स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित

समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक...

मिर्गौला र क्यान्सरपीडितलाई प्रवासीको सहयोग
मिर्गौला र क्यान्सरपीडितलाई प्रवासीको सहयोग

रोजगारीका लागि इजरायलमा रहेका प्रवासीले दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । 'मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल'ले रक्तक्यान्सरबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि...

प्रदेश विनियोजन विधेयक बहुमतले पारित
प्रदेश विनियोजन विधेयक बहुमतले पारित

प्रदेश नं ४ प्रदेशसभाको आजको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत प्रस्ताव बहुमतले स्वीकृत भएको हो । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले...

प्रदेश नं ४ मा एक स्थानीय तह, एक औद्योगिक ग्राम
प्रदेश नं ४ मा एक स्थानीय तह, एक औद्योगिक ग्राम

प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङद्वारा प्रस्तुत आ.व. २०७५/७६ को बजेट बक्तव्यमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम...

देउवाको पाराले कांग्रेस माथि उठ्दैन : गगन थापा
देउवाको पाराले कांग्रेस माथि उठ्दैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई माथि उठाउन सभापति शेरबहादुर देउवाकै पाराले नहुने भन्दै चर्को आलोचना गरेका छन् । सभापति देउवासँग पार्टीलाई पुरानै अवस्थामा फर्काउन सक्ने ल्याकत नरहेको उनको आरोप छ । ‘देउवाबाट पार्टी उँभो लाग्दैन,’ शुक्रबार पोखरामा आयोजित कार्यक्रममा...

निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो
निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगारो

म्याग्दीमा लेखापढी र कानुन व्यवसायीले अस्वाभाविकरुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानुन व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी, प्रशासन, अदालत, मालपोतलगायत कार्यालयमा सेवा लिने आमनागरिक पाइलैपिच्छे ठगिन बाध्य...

म्याग्दीका विद्यालयमा टेलिटिचिङ
म्याग्दीका विद्यालयमा टेलिटिचिङ

म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन केही विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारेको छ । भौगोलिक रुपले विकट रहेको र विद्यालयमा पर्याप्त विषयगत जनशक्ति नभएकाले गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयमा टेलिटिचिङको अवधारणा अघि सारिएको जनाइएको छ । एक विद्यालयको पठनपाठनको...

दुई विधेयक पारित
दुई विधेयक पारित

प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकले कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित गरेको छ । प्रदेशसाको आज बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।  बैठकमा दुवै विधेयकमाथि...

बोयर जातका बाख्राबाट मनग्य आम्दानी
बोयर जातका बाख्राबाट मनग्य आम्दानी

म्याग्दीस्थित बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएका छन् । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै अाएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्ट्रेलियाबाट बोयर...