गृहपृष्ठ गण्डकी
प्रदेश ४ नाम गण्डकी हुने करिब पक्का भएको छ । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने सर्वसम्मत निर्णय गरेको हो । प्रदेश ४ को संसदमा नेकपाको बहुमत छ भने गण्डकी नाम राख्न...
रुपन्देही तथा आसपासको क्षेत्रमा आइतबारदेखि सोमवार साँझसम्म नेपालमै सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागले नेपालमा गरेको मापन केन्द्र अनुसार सबैभन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साँझ पौने ६ बजेसम्म भैरहवामा...
प्रदेश ४ को स्थायी राजधानी पोखरा भएको छ । प्रदेशसभाको सोमबारको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । प्रदेशसभामा उपस्थित सबै ५२ जनाले पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । त्यसअघि, छलफलमा...
म्याग्दीस्थित रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसे भेडिओडार...
कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको...
पर्वतका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिनाअनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको हो । आगामी आर्थिक वर्ष २०७५\७६...
म्याग्दीको धौलागिरि गाउँपालिका-४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुंगे पुल बनेपछि एक दिनको बाटो एक घण्टामा छोटिएको छ । एक सय दुर्इ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिम्कोष र बगर गाउँका बासिन्दाले जोखिम मोलेर...
बाग्लुङमा भिषण वर्षापछि गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया र छ महिने छोरी सोनियाको मृत्यु भएको हो...
प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ । वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले विज्ञ समूहबाट पोखरा विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण...












