काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रदेश ४ को नाम गण्डकी !

13.1K
shares

प्रदेश ४ नाम गण्डकी हुने करिब पक्का भएको छ । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने सर्वसम्मत निर्णय गरेको हो ।
प्रदेश ४ को संसदमा नेकपाको बहुमत छ भने गण्डकी नाम राख्न कांग्रेस र जनमोर्चा यसअघि नै सहमत भइसकेका छन् ।