global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी

पहिरोमा परी पर्वत र गोरखामा चारको मृत्यु
पहिरोमा परी पर्वत र गोरखामा चारको मृत्यु

  गण्डकी प्रदेशअन्तर्गत गोरखा र पर्वतमा अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका-६, घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा सुतेका तीन जनाको मृत्यु भएको प्रदेश...

संस्थागत भ्रष्टाचारले विकास प्रभावित : मुख्यमन्त्री गुरुङ
संस्थागत भ्रष्टाचारले विकास प्रभावित : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा बोलदै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । ‘भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ,’ गुरुङले भने,...

जडीबुटी निर्यात घट्यो
जडीबुटी निर्यात घट्यो

बाग्लुङबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७४÷७५ मा घटेको छ । गत आवमा २५ हजार ४ सय ९० किलो जडीबुटी निर्यात भएकामा यो वर्ष १७ हजार १९ किलो निर्यात भएको हो । जुडीबुटी निर्यातबाट एक लाख ९८...

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा भेटिए
पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा भेटिए

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव शनिबार बिहान करीब ८ बजे समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित...

रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न
रुदी ‘बी’को विद्युत उत्पादन अर्को वर्षबाट, ५० प्रतिशत काम सम्पन्न

लमजुङमा निर्माणाधीन ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । अर्को वर्षदेखि उत्पादन सुरू गर्ने गरी कामलार्इ तीव्रता दिएको आयोजनाले जनाएको छ । बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृह...

पोखराको तालचोक र हल्लनचोकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखा विस्तार
पोखराको तालचोक र हल्लनचोकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखा विस्तार

सांग्रिला डेभलपमेन्ट बैंकले पोखराको लेखनाथस्थित तालचोक र हल्लनचोक लेकसाइडमा नयाँ शाखा खोलेको छ । तालचोक शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे भने लेकसाइड शाखाको उद्घाटन सभामुख नेत्रनाथ अधिकारीले गरे । यससँगै बैंकको कुल शाखा संख्या...

प्रदेश ४ अब गण्डकी
प्रदेश ४ अब गण्डकी

प्रदेश ४ अब गण्डकी प्रदेश भएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो । गण्डकी प्रदेश नाम राख्ने पक्षमा ५४ मत परेको थियो भने विपक्षीमा दुई मत खसेको थियो । विपक्षमा...

अपडेट : मुस्ताङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो
अपडेट : मुस्ताङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो

मुस्ताङमा शुक्रबार भएकाे ट्रिप्पर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १९ पुगेकाे छ । उपल्लाे मुस्ताङमा भएकाे उक्त दुर्घटनामा परी अन्य अाठ जना घाइते भएका छन् । मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्याङबाेचे भन्ने ठाउँमा ट्रिपर सडकबाट खसेको हो...

मुस्ताङ दुर्घटनाका मृतककाे संख्या १५ पुग्याे
मुस्ताङ दुर्घटनाका मृतककाे संख्या १५ पुग्याे

शुक्रबार मुस्ताङमा भएकाे ट्रिपर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ । उपल्लाे मुस्ताङमा भएकाे उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्याङबाेचे भन्ने ठाउँमा ट्रिपर सडकबाट खसेको...

मुस्ताङमा ट्रिप्पर दुर्घटना, १० जनाकाे मृत्यु
मुस्ताङमा ट्रिप्पर दुर्घटना, १० जनाकाे मृत्यु

शुक्रबार मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा कम्तिमा पनि १० जनाकाे मृत्यु भएकाे छ । प प्रहरीले दिएकाे जानकारी अनुसार उक्त दुर्घटनामा परी थप १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मुस्ताङकाे स्याङ्बाेचेमा भएकाे उक्त दुर्घटनामा पर्नेमध्ये अधिकांश कामदारहरू रहेका छन्...