nmb bank

गृहपृष्ठ अपडेट : मुस्ताङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो

अपडेट : मुस्ताङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो

अपडेट : मुस्ताङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो

मुस्ताङमा शुक्रबार भएकाे ट्रिप्पर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १९ पुगेकाे छ । उपल्लाे मुस्ताङमा भएकाे उक्त दुर्घटनामा परी अन्य अाठ जना घाइते भएका छन् ।

मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्याङबाेचे भन्ने ठाउँमा ट्रिपर सडकबाट खसेको हो । सडक निर्माणमा खटिएका मजदुर खाना खाएर काममा फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

ट्रिप्परमा कति मजदुर सवार थिए भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु