गृहपृष्ठ मुस्ताङमा ट्रिप्पर दुर्घटना, १० जनाकाे मृत्यु
मुस्ताङमा ट्रिप्पर दुर्घटना, १० जनाकाे मृत्यु
शुक्रबार मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा कम्तिमा पनि १० जनाकाे मृत्यु भएकाे छ । प प्रहरीले दिएकाे जानकारी अनुसार उक्त दुर्घटनामा परी थप १५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मुस्ताङकाे स्याङ्बाेचेमा भएकाे उक्त दुर्घटनामा पर्नेमध्ये अधिकांश कामदारहरू रहेका छन् । ट्रिपर पल्टिदा उक्त दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । घटनाका सम्बन्धमा थप विवरण अाउन बाँकी छ ।
प्रकाशित समय : २१:१९ बजे


















