गृहपृष्ठ गण्डकी
म्याग्दीस्थित मंगला गाउँपालिकाले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसवर्ष १९ भैँसीपालक कृषकलाई...
पोखरामा पर्यटकीयस्तरका तीन सयभन्दा बढी होटल तथा लज बिनादर्ता सञ्चालन भइरहेको पाइएको छ । होटल तथा लज दर्ता नहुँदा बर्सेनि करोडौं रुपैयाँ राजस्व गुमाइरहे पनि सरकारी निकायलाई भने कुनै वास्ता छैन । पोखरा पर्यटन कार्यालयका प्रमुख शालिकराम रेग्मी जनशक्ति अभावका...
डाँका मुद्दाका फरार एक व्यक्तिलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यास–१४ निवासी ४४ वर्षीय मिठु सापकोटा भन्ने राजु सापकोटा क्षेत्रीलाई पक्राउ गरी बुधबार तनहुँ जिल्ला अदालतमा पेस गरेको हो । ०६९ साल जेठ २९ गते...
गण्डकी प्रदेश सभा सदस्य तथा डीकेडीएस फाउन्डेसनकी संरक्षक मिना गुरुङले पोखराको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेकी छन् । सांसद गुरुङले छोरा प्रजितकोे ३६औं जन्मदिनको अवसर पारेर बुधबार मानव सेवा आश्रमलाई ३६ हजार सहयोग गरेकी हुन् । आश्रमलाई चेक हस्तान्तरण...
‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ १५औं संस्करणको बोलबम जलयात्रा पोखरामा सुरु भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम, बैदामले हरेक वर्ष साउने सोमबार आयोजना गर्दै आएको बोलबम जलयात्रा सुरु भएको हो । साउनको पहिलो सोमबार भएकाले...
पोखरामा गोबर ग्याँसको खाडलमा एक युवा मृत अवस्थामा भेटिएका छन् । पोखरामा मजदुरी गर्दै आएका भारतीय नागरिक पोखरा लेखनाथ महानगरपालिका–८, चालिसे चोकमा बस्दै आएका करिब ४० वर्षीय बाबुलाल प्रजापति शनिबार बिहान मृत फेला परेको कास्की प्रहरीले जनाएको छ । दुई...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले खेल क्षेत्रबाट ठूलो अािर्थक लाभ लिन सकिने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यनीति, ग्रासरुट, विधान र नियमावलीसम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रबाट ठूलो आर्थिक लाभ लिन सकिने भएकाले लगानी बढाउन आवश्यक भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई विदेशी विद्यार्थीको आकर्षण केन्द्र बनाउने बताएका छन् । प्रदेश नम्बर ४ (गण्डकी) प्रदेश सभालाई बिहीबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि र पर्यटन अध्ययन गर्नेका लागि नेपाल आकर्षण केन्द्र बन्ने बताए । गण्डकी प्रदेश...
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । उनले भने, ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि...
बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेको बाग्लुङ प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर बुधबार साँझ जीप...













