काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखराको तालचोक र हल्लनचोकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखा विस्तार

8.92K
shares

सांग्रिला डेभलपमेन्ट बैंकले पोखराको लेखनाथस्थित तालचोक र हल्लनचोक लेकसाइडमा नयाँ शाखा खोलेको छ । तालचोक शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे भने लेकसाइड शाखाको उद्घाटन सभामुख नेत्रनाथ अधिकारीले गरे ।

यससँगै बैंकको कुल शाखा संख्या ५२ पुगेको छ । बैंकले थप तीनवटा शाखा केही दिनमै विस्तार गर्ने तयारी रहेको जनाएको छ ।