गृहपृष्ठ गण्डकी
पोखरामा टिभिएस ब्रान्डको नयाँ स्कुटरको बिक्री सुरु भएको छ । टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालिले टिभिएसको नयाँ मोडल एन्ट्रोक (१२५ सिसी) को बिक्री सुरु गरेको हो । नयाँ स्कुटीको नायिका स्वस्तिका खड्का र जगदम्बा मोटर्स प्रालिका...
बिमाप्रति नीति-निर्माता नै अनुदार आरोपलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पुष्टि गरिदिएकी छन् । सरकारको अनुदार व्यवहारकै कारण बिमा फस्टाउन नसकेको आरोपका बीच सिटिजन लाइफ इन्स्योरेन्स शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पुनले भनिन्, ‘मैले आजसम्म जीवन बिमा गरेको छैन,...
अधिकारकर्मीहरुले जस्तै सांसदहरुले पनि बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेशका सांसद राजीव पहारीले कानुन संशोधन गरेर भए पनि बलात्कारसहितका जघन्य अपराध गर्नेलाई फाँसीको सजाय हुनुपर्ने बताएका हुन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा सांसद पहारीले कानुन संशोधन गरेर...
पत्रकार सारु मगर मीना सृजनशील समावेशी पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भएका छन् । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री किरण गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र...
पर्यटन प्रवर्द्धनमा सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ३९ औँ विश्व पर्यटन दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले नेपालको पर्यटकीय सुन्दरताको सन्देश विश्वलाई दिन सके समृद्धिको यात्रा प्रभावकारी हुने बताएका हुन् । सो अवसरमा हवाई मार्ग...
पोखरा लीला आधारभूत निमाविमा कक्षा ३ मा अध्ययनरत श्रेया बिक (सुनार) मामा कृष्ण सुनारको घरमा बस्दै आएकी थिइन् । भोक लागेर सोमबार बेलुका करिब साढे ५ बजे बिस्कुट किन्न मामाघरभन्दा केही तल पसल झरेकी बालिका कहिल्यै मामाघर फर्किन पाइनन् ।...
स्याङ्जाको फेदीखोला गाँउपालिका–२ मा रहेको भालु पहाडमा नयाँ पर्यटकीय गन्तव्य बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब २८ किलोमिटर टाढा रहेको उक्त पहाडमा पर्यटकीय गतिविधिसहितको भौतिक संरचना निर्माण गरी नयाँ पर्यटकीय गन्तव्य बनाइन लागेको हो । फेदीखोला गाउँपालिकाले...
पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । समामवेशी प्यानलमार्फत चुनावी मैदानमा उत्रिएका उनले लोकतान्त्रिक समूहका रवीन्द्रबहादुर प्रजूलाई ७ मतको झिनो अन्तरले पराजित गरेका हुन् । अधिकारीले १ हजार ४ सय ७८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी प्रजुले...
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ...
पोखरा महानगरपालिका-१७, बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्ष २०७५/०७६ मा २३ करोड ऋण लगानी गर्ने लक्ष्य राखेको छ । मंगलबार पोखरामा सम्पन्न १९ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले १९ करोड ५० लाख ऋण...













