global ime bank Long Banner Ad

गृहपृष्ठ सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पोखरामा डेढ दशकदेखि पत्रकारिता गर्दै आएका विजय नेपाल पुरस्कृत भएका छन् । सहारा क्लब पोखराद्वारा स्थापित उक्त पुरस्कार क्लबको शनिबार सम्पन्न २०आंैं वार्षिकोत्सवका अवसरमा पत्रकार नेपाललाई अर्पण गरिएको हो ।

पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ छ । सहारा क्लबले २०६३ सालबाट सुरु गरेको पुरस्कार क्लबको वार्षिकोत्सवका अवसरमा प्रदान गरिँदै आएको छ । हालसम्म १२ जना पत्रकार यो पुरस्कारबाट सम्मानित भएका छन् । खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन÷प्रसारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु