global ime bank Long Banner Ad

गृहपृष्ठ ११ महिनामा १६६ मेट्रिक टन चाँदी आयात 

११ महिनामा १६६ मेट्रिक टन चाँदी आयात 

११ महिनामा १६६ मेट्रिक टन चाँदी आयात 

 नेपालमा ठुलो परिमाणमा चाँदी आयात हुने गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयाता भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । 
 

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु