काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

धरान उपमहानगरको मतगणना पुन: सुरु

8.26K
shares

विवादका कारण स्थगित भएको धरान उपमहानगरको मतगणना पुन: सुरु भएको छ । बिहान करिब पौने ९ बजेदेखि मतगणनाको काम सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको छ । विवाद भएको वडा नम्बर २० लाई थाती राखेर अन्य वडाको गणना कार्य सुरु गर्ने राजनीतिक दलहरूबीच सहमति जुटेपछि गणना सुचारु भएको हो ।